%16$s भनेको %17$s (यहाँ यसपछि "Huawei", "हामी", "हामीहरू" वा "हाम्रो" भनिने छ) द्वारा उपलब्ध गराइएको सेवा हो। Huawei ले तपाईंको व्यक्तिगत जानकारी र गोपनीयतालाई गम्भीरतापूर्वक लिन्छ र सान्दर्भिक कानून र स्थापित उद्योग सुरक्षा मानकहरूको अनुसार तपाईंको व्यक्तिगत जानकारी सुरक्षा गर्न उचित सुरक्षाका उपायहरू चाल्न प्रतिबद्ध छ ।
यस कथनले निम्न कुराहरूको बारेमा व्याख्या गर्छ:
1 हामी तपाईंबारे के-कस्ता डाटा सङ्कलन गर्छौं ?
2 हामी तपाईंका डाटालाई कसरी प्रयोग गर्छौं ?
3 हामी तपाईंका डाटा कति लामो समयसम्म भण्डार गर्छौं ?
4 हामी तपाईंका डाटा कसरी साझा गर्छौं ?
5 तपाईंका अधिकार र विकल्पहरू क-के हुन् ?
6 हामीलाई कसरी सम्पर्क गर्ने ?
7 हामी यो कथन कसरी अद्यावधिक गर्छौं ?
1 हामी तपाईंबारे के-कस्ता डाटा सङ्कलन गर्छौं ?
अप्टिमाइजरको भागको रूपमा, हामी यस कथनमा व्याख्या गरिएका निम्न उद्देश्यहरूका लागि मात्र तपाईंका व्यक्तिगत जानकारी सङ्कलन र प्रयोग गर्ने छौं: व्यक्तिगत डाटा भनेको Huawei लाई तपाईं प्रयोगकर्ता हो भनी पहिचान गर्न सक्षम गराउने कुनै पनि जानकारी हो ।
हामी निम्न डाटालाई सङ्कलन गरी प्रक्रिया गर्नेछौं:
तपाईंलाई सेवाहरू उपलब्ध गराउनका लागि, अप्टिमाइजरलाई फोनमा स्थापना गरिएका एपहरूको सूची पढ्न र यसरी भाइरस स्क्यान गर्नका लागि इन्टरनेट पहुँच र एप सूचीको अनुमति आवश्यक पर्छ ।
तपाईं प्रणाली सेटिङहरूबाट आफ्ना प्रणाली अनुमतिहरू व्यवस्थित गर्न सक्नुहुन्छ ।
2 हामी तपाईंका डाटालाई कसरी प्रयोग गर्छौं ?
तपाईंलाई अप्टिमाइजर सेवाहरू उपलब्ध गराउन र करारीय दायित्वहरू पूरा गर्नका लागि, Huawei ले भाइरस स्क्यानका उद्देश्यहरूका लागि तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गरी प्रयोग गर्ने छ:
डाटालाई निम्नानुसार प्रयोग गरिन्छ:
तपाईं तल खण्ड 5 मा वर्णन गरिए अनुसार त्यस्तो प्रक्रिया गर्ने कार्यमा आपत्ति जनाउन सक्नु हुन्छ।
3 हामी तपाईंका डाटा कति लामो समयसम्म भण्डार गर्छौं ?
हामीले यस कथनमा उल्लिखित प्रयोजनहरूका लागि आवश्यक हुने समयसम्म मात्र तपाईंका व्यक्तिगत डाटा धारण गर्ने छौं ।
अप्टिमाइजरको सम्बन्धमा तपाईंको व्यक्तिगत डाटाको निश्चित कायम राख्ने समय तल उल्लेख गरिएको छ:
ग्रहण अवधि समाप्त भएपछि, हामीले कानून र नियमनहरूद्वारा आवश्यक नठहर्याइँदासम्म तपाईंको व्यक्तिगत डाटा बाँकी समयमा मेट्नेछौं वा नामरहित गर्नेछौं ।
%56$s
%57$s
%58$s
%62$s
%63$s
5 तपाईंका अधिकार र विकल्पहरू क-के हुन् ?
तपाईंसँग आफ्नो जानकारी पहुँच गर्ने र मेटाउने र जानकारीको प्रयोग गर्न दिनेसम्बन्धी आफ्नो सहमति फिर्ता लिने अधिकार छ । तपाईंसँग आफ्ना डाटासम्बन्धी अधिकारहरूको बारेमा कुनै पनि प्रश्न, टिप्पणी वा सुझाव छन् भने, कृपया कथनको धारा 6 मा उपलब्ध गराइएको सम्पर्क जानकारी प्रयोग गरी हामीलाई सम्पर्क गर्नुहोस् र आफ्ना अधिकारहरू प्रयोग गर्नुहोस् । तपाईं Huawei उपभोक्ता व्यवसाय गोपनीयता कथनको सन्दर्भ लिएर पनि थप जान्न सक्नुहुन्छ ।
6 हामीलाई कसरी सम्पर्क गर्ने ?
तपाईंलाई आफ्ना गोपनीयता अधिकारहरू प्रयोग गर्न, उजुरी दायर गर्न वा गोपनीयताको सुरक्षाबारे हाम्रो डाटा सुरक्षा अधिकारी (DPO) सँग परामर्श लिन आवश्यक भएमा, कृपया हाम्रो %55$s पृष्ठ भिजिट गर्नुहोस् ।
तपाईं EU/EEA को सदस्य राज्यमा बसोबास गर्ने प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईं Huawei Technologies Düsseldorf GmbH, हाम्रो समर्पित प्रतिनिधिलाई consumer_privacy_eu@huawei.com मा सम्पर्क गर्न सक्नुहुन्छ । ठेगाना Hansaallee 205, 40549 Düsseldorf, जर्मनी हो ।
हाम्रो ठेगाना: Huawei Device Co., Ltd., No. 2 Xincheng Road, Songshan Lake Zone, Dongguan, Guangdong Province, China । जिप कोड: 523808 । एकीकृत सामाजिक क्रेडिट कोड: 914419000585344943 ।
तपाईंलाई Huawei ले तपाईंको व्यक्तिगत जानकारी यस कथन वा प्रचलित डाटा सुरक्षा कानून अनुसार प्रक्रिया गर्दैन भन्ने विश्वास लाग्छ भने, तपाईंले आफ्नो देश/क्षेत्रका स्थानीय डाटा सुरक्षा प्राधिकरण वा साइबरस्पेस प्रशासन, चीनमा उजुरी पेश गर्न सक्नुहुन्छ ।
7 हामी यो कथन कसरी अद्यावधिक गर्छौं ?
हामीले यो कथन समय-समयमा अद्यावधिक गर्न सक्ने भएकोले हामी तपाईंलाई एप सेटिङहरूबाट यो कथनको नवीनतम संस्करण नियमित रूपमा जाँच गर्न प्रोत्साहन गर्छौं । यस कथनमा भौतिक परिवर्तनहरू भएमा, परिवर्तनको प्रकृतिमा आधारित रहेर हामीले तपाईंलाई सूचना संवाद, पुश सन्देश, इमेल र त्यस्तै अन्य माध्यमबाट सूचित गराउने छौं ।
महत्त्वपूर्ण: यो गोपनीयता कथन भनेको अप्टिमाइजरको गोपनीयता प्रतिबद्धता हो । थप जानकारीका लागि, कृपया %54$s पढ्नुहोस् ।